नमस्कार साथै सुस्वागतम् यहाँलाइ। हजुरकाे जीवनले सफलता प्राप्त गराेस। यहि शुभकामना हजुरलाइ। धन्यवाद।।

Wednesday, July 5, 2017


नमस्कार साथै सुचना पनि।

मसँग भर्खरै छवटा साहित्यिक पुस्तकहरू अाइसकेकाछन्। यी पुस्तकहरू सम्माननीय सर... डा.श्री असाेक पाैडेल शर्माजीबाट भेट गर्नु भएकाे हाे। वहाँ हाल Save the Children मा Project Manager हुनुहुन्छ। बर्मा लगभग ८ वर्ष भयाे वहाँ यस कार्यमा सेवा गर्नु भएभएकाे। वहाँले हाम्रा गाेर्खाली दाजुभाइ दिदीबहिनी ३/४ जनालाई बाेलाएर त्यहाँ Job मिलाइदिनुभैसकेको कुरा बताउनु हुन्छ। र अझै local जाती धेरै चाहिएकाे बताउनुहुन्छ। यसकालागि पछि फेरि कुरा गर्नेछाैँ वहाँसँग...।

म अब pointमा जान चाहन्छु। पुस्तकहरू...
१/ जीवन काँडा कि फूल... झमक घिमिरे ( पूरा २५० पृष्ठ)

२/ साेच.... एउटा अात्मविश्वास...कर्ण शाक्य ( पूरा ३०३ पृष्ठ )

३/ ईश्वरनिन्दा ...(बहुचर्चित नारीवादी उपन्यास)... तेहमिना दुर्रानी..( पूरा २४४ पृष्ठ )

४/ मैले देखेकाे दरबार...( सैनिक सचिवकाे संस्मरण )...विवेक कुमार शाह..(पूरा ५९९ पृष्ठ )

५/ घामकाे वर्षा... (  in three language...Myanmar, Nepali, English) ...कृष्ण प्रसाईं... ဆရာဟိန္​းလတ္​ နွင္​့ ဆရာႀကီး ခ်ယ္​ရီ​ေျမ​ေမာင္​တင္​ထြန္​း...ဘာသာျပန္​သည္​...(पूरा १०६ पृष्ठ )

६/  महान् घाेषणा शिरडीका श्री साई बाबा.... रामराज राई..( पूरा ८८ पृष्ठ)

७/ अन्तर्मनकाे यात्रा....जगदीश घिमिरे ...(पूरा २९६ पृष्ठ )

यहाँहरूले यी पुस्तकहरू पढ्न सक्नुहुन्याछ। हाल रङ्गुन र माण्डलेमा भएका गुरु/माहरू, दाजुभाइ दिदीबहिनीहरू ज-जसलाई जुन पुस्तक पढ्ने मन छ त्याे comment गर्न सक्नु हुनेछ। तर comment मा नंबर ७ अन्तर्मनकाे यात्रा मैले पढ्दै गरेकाे हुनाले याे पुस्तक comment नगरिदिनुहाेला।

पुस्तक पढ्न इच्छुकहरूकालागि पस्तकसँगै नियमावलीहरू पनि राखिदिनेछु।

कर्ण शाक्य जीे द्वारा साेच 

महान् घाेषणा शिरडीका श्री साई बाबा.... रामराज राई..

महान् घाेषणा शिरडीका श्री साई बाबा.... रामराज राई..






 ईश्वरनिन्दा ...(बहुचर्चित नारीवादी उपन्यास)... तेहमिना दुर्रानी..
ईश्वरनिन्दा ...(बहुचर्चित नारीवादी उपन्यास)... तेहमिना दुर्रानी..


अन्तर्मनकाे यात्रा....जगदीश घिमिरे ...


                                                              कर्ण शाक्य जीे द्वारा साेच 










No comments:

Post a Comment