**अन्तर्वार्ताको निमित्त उपयोगी जानकारीहरु***
साथीहरु जीवनको कुनै न कुनै मोडमा हामी सबैले औपचारिक वा अनौपचारिक रुपमा अन्तर्वार्ताको अनुभव सङ्गाल्नुनै पर्ने हुन्छ र त्यस्तो अवस्थामा केही मात्रामा भएपनि सजिलो होला भनी केही जानकारीहरु यहाँहरुमाझ प्रस्तुत गर्दै छु .....
१. अन्तर्वार्तामा जादाँ आफ्नो बायोडाटा, तथा बायोडाटामा उल्लेख गरेएको सबै योग्यता एवं अनुभव दर्शाउने प्रमाणपत्रहरु अनिवार्य रुपमा लिई जाने ।
२.सफा, सुकिलो लुगा लगाउने, अनावश्यक अख्तर प्रयोग नगर्ने ।
३. अन्तर्वार्ता दिने ठाउँमा तोकिएको समयभन्दा केही समय अगाडी नै पुग्ने ।
४. अन्तर्वार्ता दिने कोठामा छिनुपुर्व अनुमति लिने एवं छिरीसकेपछि मुस्कान सहित सामान्य अभिवादन गर्ने र बस्नको लागि पुनः अनुमति लिने ।
५.अन्तर्वार्ताको क्रममा सोधीने प्रश्नहरुको उत्तर दिदाँ सरल एवं सभ्य भाषा प्रयोगमा जोड दिनुहोला ।
६.पुर्व–कार्यालय (पहिले काम गरेको स्थान) सम्बन्धीत प्रश्नहरुको जवाफ दिदाँ उक्त कार्यालय एवं सहकर्मीहरुको निन्दा गर्ने काम भुलेर पनि नगर्नु होला ।
७. अन्तर्वार्ताको क्रममा प्रश्नहरुको उत्तर दिदाँ प्रश्नकर्ताको आखाँमा हेरी उत्तर दिनुभएमा यसले राम्रो प्रभाव पार्दछ ।
८.प्रश्नकर्तालाई बिचैमा रोक्ने वा कुरा काट्ने जस्तो कार्य भुलेर पनि गर्नु हुदैँन ।
९. प्रश्नकर्तालाई उल्टै प्रतीप्रश्न गर्नुहुदैँन ।
१०.कुनै पनि प्रश्नको जवाफमा कसैलाई दोष दिने वा “भाग्य नै यस्तो रहेछ”, “कर्मै फुटेको” जस्ता शब्दहरुको प्रयोग गर्नुहुदैँन ।
११. सजिलो एवं भद« रुपमा सिधा भइकन बस्ने जवाफ दिदाँ बेलाबेलामा मुस्कुराउने ।
१२. अन्तर्वार्ता सकिसकेपछि अन्तर्वार्ता दिने मौका दिनुभएकोमा धन्यवाद दिएर मात्रै कोठाबाट निस्कने
Credited to original writer.

No comments:
Post a Comment